सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालले माग्यो विशेषज्ञ चिकित्सक सहितका १७ जना कर्मचारी

२०७७ कार्तिक १४, ०७:०४ खबर संवाददाता

धनगढी: सेती प्रदेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितका १७ जना कर्मचारीका लागि आवेदन माग गरेको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विशेषज्ञ चिकित्सक सहित अन्य कर्मचारीका लागि ६ महिना करार अवधी रहने गरी आवेदन माग गरेको हो । 

यस्तो छ सूचना 

कमेन्ट लोड गर्नुस