सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब हप्ताको २ दिन मात्रै कोरोनाको प्रेस ब्रिफिङ हुने

२०७७ कार्तिक १२, ०४:५३ खबर संवाददाता

धनगढी: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने भएको छ ।

बुधबारको  प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन्। अब लाइभ प्रेस ब्रिफिङ आइतबार र बुधबार अहिलेकै समयमा हुने उनले बताए । 

अन्य दिन भने अपरान्ह साढे ४ बजे मन्त्रालयको.वेबसाइट, भाइबर, ट्विटर र मोबाइल एपमा डाटा अपलोड गरिने बताइएको छ ।  
 

कमेन्ट लोड गर्नुस