कैलाली दैनिकका सञ्चालक भण्डारीद्वारा दशैँको अवसरमा मानव सेवा आश्रममा भोजन
२०७७ कार्तिक ११, ०३:१५
धनगढीः कैलाली दैनिकका सञ्चालक एवंम् सम्पादक गणेश भण्डारीले जन्मदिनको अवसरमा मानव सेवा आश्रम धनगढीमा भोजन सेवा गरेका छन् ।
आज परेको जन्म दिनको अवसरमा मानव सेवा आश्रममा आश्रीत सडक मानवलाई भण्डारीले भोजन खुवाएका हुन्।
मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले भण्डारीले जन्म दिनको अवसरमा दहीजेरी र समोसा सहित भोजन खुवाएको बताए ।
कमेन्ट लोड गर्नुस