सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धार्थ ट्रेड सप्लायर्सकाका संञ्चलक विकद्धारा मावन सेवालाई सहयोग

२०७७ कार्तिक ९, ०५:५३ खबर संवाददाता

धनगढी : धनगढीको सिद्धार्थ ट्रेड सप्लायर्सकाका संञ्चालक सिद्धार्थ विकले मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।

उप–महानगरपालिकाको वडा नम्बर १ निवासी विकले दशैंको अवसरमा मानव सेवा आश्रमलाई १० हजार सहयोग गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस