सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवालाई दही–जेरी

२०७७ कार्तिक ८, १०:२८ खबर संवाददाता

धनगढी : जन्मदिनको अवसरमा धनगढी उप–महानगरपालिकाक वडा नम्बर ५ मा रहेको मानव सेवा आश्रममा आश्रीतहरुलाई दही जेरी खुवाईएको छ ।

धनगढीका व्यवसायी महेश तिम्सिना र संगिता मिम्सिनाले आफ्नो छोरा आरुशको जन्मदिनमा आश्रममा आश्रीतहरुलाई दहि जेरी खुवाएको कैलाली उद्योग बाणिज्य संघका सचिव सिद्धराज पनेरुले बताए । 
 

कमेन्ट लोड गर्नुस