सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्म दिनको अवसरमा मानव सेवा आश्रममा भोजन खुवाइयो

२०७७ कार्तिक ७, ०२:२८ खबर संवाददाता

धनगढीः जन्म दिनको अवसरमा मानव सेवा आश्रममा भोजन खुवाइएको छ ।

धनगढीको प्रतीक ट्रेड सेन्टरका केशब पनेरुले आफ्नो जन्म दिनको अवसरमा मानव सेवा आश्रममा आश्रीतहरुलाई भोजन खुवाएका हुन् ।

यस्तै व्यवसायी छविराज जोशीले दशैँका लागि आश्रममा पिङ हाल्न थप ५ हजार ५ सय सहयोग गरेका छन् ।

मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले व्यवसायी जोशी पिङका लागि उक्त रकम सहयोग गरेका जानकारी दिए ।

 

कमेन्ट लोड गर्नुस