थप २१ जना कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक ६, ०४:४२
धनगढी: नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
कमेन्ट लोड गर्नुस