डोटीका थप १० जनामा कोरोना पुष्टि

खवर संवाददाता
२०७७ कार्तिक ५, ०४:५२
अ+

धनगढीः पछिल्लो २४ घण्टामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। ९९ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ९ पुरुष र जना र के आईसिह गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।
 

Skip Ad