अछाममा भरुवा बन्दुक बरामद
२०७७ कार्तिक ४, ०७:२८
धनगढीः अछाममा एउटा भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय अछाम मातहतको प्रहरी चौकी भैरवस्थानबाट खटिएको टोलीले तुर्माखाँद गाँउपालिका–३ स्थित भित्री सडक खण्डको छेउमा रहेको ओडारभित्र लुकाई छिपाई राखेको भरुवा बन्दुक बरामद गरेको हो।
कमेन्ट लोड गर्नुस