सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक २, ०४:३७ खबर संवाददाता

धनगढी:  नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस