व्यवसायी साउँदद्वारा युवा क्लबलाई फुटबल सहयोग

२०७७ कार्तिक १, ०७:३८
कैलाली: कैलालीको गोदावरी नगरपालिका–७ लालपुरका युवा व्यवसायी एंवम् समाजसेवी भरत साउँदले युवा क्लबलाई खेलकुलका सामग्री सहयोग गरेका छन।
उनले वडा नम्बर ७ मा रहेका विभिन्न ६ वटा युवा क्लबलार्ई फुटबल सहयोग गरेका हुन्। कोरोनाका कारण घरभित्र बस्न बाध्य रहेका युवाहरु निराश नहुन र खेलकुदप्रतिको आर्कषण बढ्दै जावस भन्दै सहयोथ गरेको साउदले बताए।
बोहोराले फुटबल सहयोग गरेपछि स्थानीय खेलाडीले खुसी भएको बताए।

कमेन्ट लोड गर्नुस