सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १, १२:३८ खबर संवाददाता

दार्चुला: दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–२ गाडागाउँमा भीरबाट लडेर सोही ठाउँका ७७ वर्षीय नन्दराज भट्टको मृत्यु भएको हो। 

खर काट्ने क्रममा भीरबाट खसेका भट्ट बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेको मृतकका आफन्त श्यामराज भट्टले बताए। 

कमेन्ट लोड गर्नुस