सरकारले गीतमार्फत भन्यो –सोचेझैँ कोरोना रैन’छ(भिडियो सहित)

२०७७ असोज २८, ०५:३८
काठमाडौ: नेपाल सरकारले गीतमार्फत कोरोनाबाट जोगिन आग्रह गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित प्रेस ब्रिफिङको अन्त्यमा सोचेझैँ कोरोना रैन’छ भन्ने गीत मार्फत कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड पूरा गर्न सबैलाई आग्रह गरेको हो।
गीतमा चर्चित मोडल खेम सेन्चुरी, ओबी रायमाझी लगायतले स्वास्थ्य सम्बन्धी सचेतना दिनेगरी अभिनय गरेका छन्।


कमेन्ट लोड गर्नुस