समाजसेवी नाथले गरे विद्यार्थीलाई सहयोग

२०७७ असोज २८, ०३:२८
धनगढीः युवा समाजसेवी अभिषेक नाथले विपन्न समुदायका विद्यार्थीलाई सहयोग गरेका छन्।
नाथले बाजुराको बुढीगंगा नगरपालिका वडा नम्म्बर १० को शान्निकोट भगवती आधारभुत विद्यालयमा अध्ययनरत १२ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका हुन्।
उनले बालबालिकालाई शैक्षिक सामाग्री सहित स्वास्थ्या सामाग्री पनि वितरण गरिएको बताए।


कमेन्ट लोड गर्नुस