सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका थप २ जनामा कोरोना पुष्टि

२०७७ असोज २८, ०३:१९ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ७९ जनाको कोरोना परीक्षण भएकोमा २ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साफेबगर नगरपालिकाको बयलपाटाका एक महिला र एक पुरुष गरी २ जनामा कोरोना पुष्टि भएको बताए। 

कमेन्ट लोड गर्नुस