सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सामग्री सहयोग

२०७७ असोज २७, ०३:५१ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा रामचन्द्र कापडीले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन्। 

निसर्ग हस्पिटलका फोकल पर्सन रहेका उनले फाउन्डेसनलाई चामल, तेल, सोयाबिन, चिउरा, भुजा लगायतका सामग्री प्रदान गरेका हुन। 

उनले दुखी र असाहयलाई सहयोग गर्न पाउँदा हर्षित भएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस