मन्त्री भट्टद्धारा धनगढीका बिभिन्न कार्यालयको अनुगमन
२०७७ असोज २१, ०१:१८
धनगढी– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले धनगढीका बिभिन्न कार्यालयको अनुगमन गरेका छन्।
मन्त्री भट्टले खाद्य ब्यवस्था तथा कम्पनि लिमिटेर र साल्ट ट्रेडिङ कर्पोरेशनको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मन्त्रि भट्टले सुदूपश्चिमका बिभिन्न जिल्लामा खाद्यान्नको अभाव नहुने गरी व्यबस्था मिलाउन निर्देशन दिएका छन्।
कमेन्ट लोड गर्नुस