सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालका इमेर्जेन्सी विभाग प्रमुख डा. जोशी सम्मानित

२०७७ असोज १७, ०६:१७ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालका इमेर्जेन्सी बिभाग प्रमुख तथा लायन्स क्लब अफ धनगढी खप्तडका वरिष्ठ उपाध्यक्ष डा. जगदीश जोशी सम्मानित भएका छन्। लायन्स क्लब ‘३२५बि२ एरिया नम्बर ७’ ले उनलाई सम्मान गरेको हो। 

स्वास्थ्य सेवामा उल्लेखनिय योगदान पुरयाएवाफत रास्ट्रपतिबाट प्रदान हुने प्रबल जनसेवा श्रीबाट विभूषित भएकोमा उनलाई सम्मान गरिएको हो। 

क्लवका डिस्ट्रिक गभर्नरको स्वागत तथा भेटघाट कार्यक्रममा सेती प्रादेशिक अस्पतालका इमेर्जेन्सी बिभाग प्रमुख डा. जोशीलाई ‘डिस्ट्रीक गभर्नर एमजे एफ लायन शम्भु नकर्मि’द्वारा सम्मान गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस