सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पतालका चिकित्सक दम्पत्तीद्धारा मानव सेवा आश्रमलाई सहयोग

२०७७ असोज १७, १२:४१ खबर संवाददाता

धनगढीः धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।

कैलाली अस्पतालमा कार्यरत शल्य चिकित्सक आनन्द पाठक दम्पत्तीले मानव सेवामा आश्रीत सडक मानवका लागि आर्थिक सहयोग गरेका हुन्।

मानव सेवा आश्रमले डाक्टर पाठक र उनकी श्रीमती रोजी जोशीले आश्रममै पुगेर भोजन सेवा वापत नगद पाँचअ हजार पाँच सय सहयोग गरेको आश्रमले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस