सुदूर नेपाललाई विश्वसँग जोड्दै

पन्तले मनाए मानव सेवा आश्रममा जन्मदिन

२०७७ असोज ७, १२:५२ खबर संवाददाता

धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्वर १३ बोराडाँडीका टेकराज पन्तले जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।

उनले आज विहानको भोजनका लागि तीन हजार सहयोग गरेका हुन्। उक्त कार्यमा आश्रमका अभिभावक सिद्धराज पनेरु र डिल्लीराज पनेरुले संयोजनको भूमिका निर्वाह गरेका थिए।

कमेन्ट लोड गर्नुस