Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

भारतमा अक्टोबरबाट सिनेमाहल खुल्ने

खवर संवाददाता
२०७७ भदौ ३०, ०४:४३
अ+

भारतमा अक्टोबरबाट सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएका छन्। कोरोना भाइरस महामारीको कारण विगत ६ महिनादेखि सिनेमा हल बन्द छन्। 

नायिका कियारा आडवानी अभिनित चलचित्र ‘इन्दु की जवानी’ सिनेमा हलमा प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Skip Ad