सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अक्टोबरबाट सिनेमाहल खुल्ने

२०७७ भदौ ३०, ०४:४३ खबर संवाददाता

भारतमा अक्टोबरबाट सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएका छन्। कोरोना भाइरस महामारीको कारण विगत ६ महिनादेखि सिनेमा हल बन्द छन्। 

नायिका कियारा आडवानी अभिनित चलचित्र ‘इन्दु की जवानी’ सिनेमा हलमा प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कमेन्ट लोड गर्नुस