सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोडलिङमा जम्दै डोटी जोरायलका टेकेन्द्र साउद

२०७७ भदौ २९, ०७:०५ खबर संवाददाता

धनगढी: नव मोडेल टेकेन्द्र साउदको अभिनयमा आधुनिक गीत ‘यति कोमल मुटु मेरो’ युट्युबमार्फत भर्खरै सार्वजनिक भएको छ। उक्त गीतमा आवाज गायक ओम सुनारको रहेको छ भने अभिनयमा मोडेल टेकेन्द्र साउदलाई ज्योती बराल र विश्वास अवस्थीले साथ दिएका छन्। 

पेशाले नेपाल प्रहरीमा रहेका मोडेल साउदलाई मोडलिङ गर्ने सानैदेखिको रहर भएको उनले बताए।  भविष्यमा एउटा सफल मोडेल बन्ने सपना देखेको र यस क्षेत्रमा आफुलाइ स्थापित गरेरै छाड्ने उनले बताए।  

साथै उनले आफ्नो अभिनय रहेको आधुनिक गीत यति कोमल मुटुलाई माया गरिदिन समेत आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस