सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा वृद्धको शव फेला

२०७७ भदौ २७, ०३:३२

अछाम: अछाममा एक वृद्धको शव फेला परेको छ। बाजुराको खप्तड छेडेदह गांउँपालिका –४ का ६० वर्षीय दले बोगटीको शव फेला परेको प्रहरीले जनाएको छ। 

उनको शव बुढीगंगा फेला परेको थियो। मृतक बोगटी १९ भदौदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस