सुदूर नेपाललाई विश्वसँग जोड्दै

माइजु भागिन भान्जासँग, श्रीमान पुगे प्रहरीमा

२०७७ भदौ २५, ०६:३२

एक व्यक्तिको आफ्नै भान्जाले पत्नीलाई भगाइदिएका छन्। भारतको मध्य प्रदेशमा भान्जाले माइजुलाई भगाएको आरोप लगाएर मामाले प्रहरी कार्यालयमा रिर्पोट लेखाएका छन्। 

ती महिलाको २१ वर्षका भान्जासँग माया बसेको बताइएको छ। महिलाले भने कयौपटक पतिलाई सम्बन्ध विच्छेद गरौ भन्दा नमानेपछि यस्तो गरेको बताइन्। 

भान्जासँग पटक–पटक शारीरीक सम्बन्ध राखेकी उनी २ बच्चा र पतिलाई छाडेर एकाएक फरार भएकी थिइन। अब उनले भाज्नासँगै जीवन बिताउन चाहेको जानकारी दिइन्।

तर महिलाको पतिले भने अझैपनि आफु पत्नीसँग बस्न चाहेको बताएका छन्।  उनले पत्नीले अरुको बहकावमा आएर यस्तो काम गरेको बताएरहेका छन्। 

महिला र भान्जा आफ्नो जीवनको निर्णय गर्न सक्ने भएकोले कुनै कारवाही नहुने प्रहरीले बताएको छ। -एजेन्सी
 

कमेन्ट लोड गर्नुस