अर्को जिल्ला जानेले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
२०७७ भदौ २५, ०५:०९
काठमाण्डौ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ।
क्वारेन्टिनमा बस्ने ती व्यक्ति स्वंयले आफ्नो खर्च बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ।
१४ दिन क्वारेन्टिनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पिसीआर परीक्षण गर्नुपर्ने छैन।
कमेन्ट लोड गर्नुस