सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चीत तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन

२०७७ भदौ २३, १२:२० खबर संवाददाता

तेलगु फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ। उनको आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको हो। 

उनी रेडी, समरसिम्हा रेड्डी तथा प्रेमिनचुकुंदम रा जस्ता सिनेमाका लागि चर्चित छन्। उनले सन् १९८८ ’ब्रह्मापुत्र’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए।

अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको ’सरिलरू निकेवरू’ सिनेमामा काम गरेका थिए।

कमेन्ट लोड गर्नुस