सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलसहित भन्सार छलीका कपडा बरामद

२०७७ भदौ २३, ०८:०१ खबर संवाददाता

धनगढी– कैलालीमा मोटरसाइकलसहित भन्सार छलीका कपडा बरामद गरिएको छ। प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नम्वर ८ कालीमाटीस्थित सडक खण्डबाट कपडा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मोटरसाईकलमा लुकाईछिपाई राखेको ३० हजार बढिको रेडिमेट कपडा बरामद गरिएको जानकारी दिए। कपडा तस्करीमा प्रयोग गरीएको मोटरसाइकल समेत बरामद गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस