सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘आइटम गर्ल’ मलाईकालाई कोरोना

२०७७ भदौ २२, ०६:२९

मुम्बई: बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरालाई कोरोना संक्रमण भएको छ। आफ्नो इन्स्टाग्राम मार्फत मलाइकाले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन। 

उनले आफु घरमै क्वारेन्टाइनमा बसेक बताएकी छन्। 

कमेन्ट लोड गर्नुस