५२ वर्ष अगाडिको डडेल्धुरा (फोटो फिचर)
धनगढी: डडेल्धुरा सात पहाडी जिल्लाको केन्द्र हो। तराईबाट सुदूरपश्चिमका अन्य ६ पहाडी जिल्ला जाँदा डडेल्धुरा भएर जानुपर्छ।
नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गरेको थियो।
५२ बर्ष अगाडि डडेल्धुरा जिल्ला कस्तो थियो ? भन्ने विषयमा धेरैलाई जानकारी नहोला। सन १९६६ देखि १९६८ सालमा अमेरिकाबाट आएका ‘पीस कोर भोलेन्टर’ न्यान्सी ह्याच र डअ ह्याचले ५२ बर्ष अगाडि खिचेका फोटो सार्वजनिक गरेका छन्।
सबै तस्वीहरु : अमेरिकन पीस कोर भोलेन्टेर न्यान्सी ह्याच, डअ ह्याच/राउण्डस् इमेजिङ