सुदूर नेपाललाई विश्वसँग जोड्दै

५२ बर्ष अगाडिको धनगढी (फोटो फिचर)

२०७७ भदौ २२, १२:५२ खबर संवाददाता

धनगढी– ५२ बर्ष अगाडि सुदूरपश्चिमका विभिन्न स्थानमा खिचिएका फोटो प्राप्त भएका छन्। सन १९६६ देखि १९६८ सालमा अमेरिकाबाट आएका ‘पीस कोर भोलेन्टर’ न्यान्सी ह्याच र डअ ह्याचले खिचेका फोटो प्राप्त भएका हुन्।

ह्याच दम्पत्तिले सुदूरपश्चिमका विभिन्न स्थानमा खिचेका फोटो वेवसाइटमा राखेका छन्। उनले धनगढी र आसपासका क्षेत्रको समेत फोटो राखेका छन्। 

 

सबै तस्वीहरु : अमेरिकन पीस कोर भोलेन्टेर न्यान्सी ह्याच, डअ ह्याच/राउण्डस् इमेजिङ

कमेन्ट लोड गर्नुस