सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रीको परिवारका एक सदस्यलाई कोरोना

२०७७ भदौ २१, ०६:१४ खबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रीका आफन्त संक्रमित भएको बताउका छन्। 

उनले मन्त्री ढकालसहित परिवारका अन्य सदस्य मन्त्रीको सरकारी निवासमै होम क्वारेन्टिनमा बसेको समेत जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस