सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड नायक अर्जुन कपुरलाई कोरोना संक्रमण

२०७७ भदौ २१, ०२:५२

बलिउड अभिनेता अर्जुन कपुर कोरोना भाइरसको संक्रमण भएको छ। भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो। 

अर्जुन कपुरको आधिकारिक बयान आउनुअघि नै भास्करले अर्जुनको टीम र निर्माता निखिल आडवाणीसँग सम्पर्क गरेको तर उनीहरुले आधिकारिक जानकारी दिनुअघि समय माग गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस