डडेल्धुरामा जीप दुर्घटना
२०७७ भदौ २०, ०७:३६
डडेल्धुरा : डडेल्धुराको अजयमेरू गाउँपालिका–२ मा जीप दुर्घटना भएको हो।
शनिबार साँझ डडेल्धुरा सदरमुकामबाट अजयमेरू गाउँपालिकाको भुलकुँडा जाँदै गरेको से१ज ७०५ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा कुनैपनि मानविय क्षति नभएको प्रहीले जनाएको छ। जीप खाद्यान्न बोकेर गइरहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस