सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी संक्रमित महिलालाई कडा लक्षण देखियो, आईसियूमा उपचार हुँदै

२०७७ भदौ २०, ०५:१५ खबर संवाददाता

धनगढी:  सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाईरसको कडा खालको लक्षण देखिएको छ।

धनगढीकी संक्रमित महिलामा कडा खालको लक्षण देखिएको अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले बताए। उनको अहिले अस्पतालको आईसियूमा उपचार भईरहेको डाक्टर कमरले बताए।

संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार गर्ने तयारी भईरहेको छ। उनलाई ‘ओ पोजेटिभ’ प्लाज्मा आवश्यक छ।

कमेन्ट लोड गर्नुस