सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्दर सुदुरपश्चिम यातायात प्रालीका अध्यक्षद्धारा छोराको जन्मदिनमा भोजन

२०७७ भदौ २०, १२:४५ खबर संवाददाता

धनगढीः सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले छोराको जन्म दिनको अवसरमा मानव सेवा आश्रममा आश्रीतहरुलाई भोजन खुवाएका छन्।

सापकोटाले छोरा प्रजनको १० औँ जन्म दिनको अवसरमा आज बिहान भोजन खुवाएको मानव सेवा आश्रमले जनाएको छ।

सापकोटाले भोजनका साथै आश्रमलाई नगद पाँच हजार एक सय समेत प्रदान गरेका छन्। 

 

 

कमेन्ट लोड गर्नुस