सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ घट्यो

२०७७ भदौ ९, १२:१३ खबर संवाददाता

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ। सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो। चाँदीको भाउ भने आज घटबढ भएको छैन। चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस