सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

२०७७ भदौ ७, ०४:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो।

उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन्। 

२३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिह ओलीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस