धनगढीका व्यापारी दानपालीको निधन
२०७७ भदौ २, ११:१५
धनगढीः धनगढीका आल्मोनियम व्यापारी विष्णु दानपालीको निधन भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का स्थानीय दानपानीको ४९ वर्षको उमेरमा निधन भएको हो।
उनले तारानगरमा एमबिएल स्टिल एण्ड आल्मोनियम उद्योग सञ्चालन गर्दै आएका थिए। उनका एक छोरा र दुई छोरी छन्।
कमेन्ट लोड गर्नुस