सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका २९० जनाको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ साउन ३२, ०१:२३ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका सबै नमूनामा कोरोना भाइरसको संक्रमण भेटिएको छैन। 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा २९० जनाको कोरोना रिपोर्ट नेगेटिभ देखाएको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस