सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुर्घटना न्यूनिकरणका लागि पशुचौपायाको घाँटीमा रिफ्लेटिभ इस्टिकर

२०७७ साउन ३०, ११:३२ खबर संवाददाता

धनगढी : कैलालीमा दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान थालिएको छ।

छाडा पशुचौपाका कारण राजमार्ग क्षेत्रमा दुर्घटना बढेपछि अत्तरियाको शिवम अटोले पशुचौपायाको घाटीमा रिफ्लेटिभ इस्टिकर लगाउने काम सुरू गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा अत्तरिया-धनगढी सडक खण्डमा रहेका पशुचौपायामा रिफ्लेटिभ इस्टिकर लगाइएको शिवम अटोका सञ्चालक कमल ओझाले बताए।

कमेन्ट लोड गर्नुस