सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक निशान भट्टराईले गरे विवाह

२०७७ साउन २९, ०३:३९ खबर संवाददाता

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी विवाह गरेका छन्। मंगलबार उनले धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए। निशान र ऋचा दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन्।
 

कमेन्ट लोड गर्नुस