सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक महिला १८ दिनदेखि बेपत्ता

२०७७ साउन २८, ०३:०७ खबर संवाददाता

धनगढी: कैलालीबाट एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ की पवित्रा साउँद आफ्ना दुई सन्तानसहित १८ दिनदेखि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। 

उनी ५ वर्षीय छोरा दिपेन्द्र र ७ वर्षीया छोरी सरस्वतीसहित बेपत्ता भएकी हुन्। साउँदका परिवारले उनलाई भेट्ने मानीसले सम्पर्क नम्बर ९८६५६४५२०१ र ९८२५६६५६४४ अथवा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ। 

कमेन्ट लोड गर्नुस