Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका २५९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

खवर संवाददाता
२०७७ साउन २७, ०१:४०
अ+

धनगढी: पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका सबै नमूनामा कोरोना भाइरसको संक्रमण भेटिएको छैन। 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा २५९ जनाको कोरोना रिपोर्ट नेगेटिभ देखाएको अस्पतालले जनाएको छ। 

Skip Ad