सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पारिवारिक झडप हुँदा दुईजना घाईते

२०७७ साउन २६, ०७:०२ खबर संवाददाता

धनगढीः धनगढीमा पारिवारिक झगडा हुँदा दुईजना घाईते भएका छन्।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२  ‘सी’ गाउँका स्थानीय तेजबहादुर खड्का र पदम सार्कीबीच पारिवारिक झगडा हुँदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले झडपममा खड्काकी छोरी २१ वर्षीय प्रियंका र २४ वर्षीय सार्की घाईते भएको बताए।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। दुवैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 
 
 
 

कमेन्ट लोड गर्नुस