सेती अस्पतालका आकस्किम वार्ड इन्चार्ज बोहरालाई पितृशोक
२०७७ साउन २४, १०:१२
धनगढी : सेती प्रादेशिक अस्पतालका आकस्किम वार्ड इन्चार्ज कृष्ण बहादुर बोहरालाई पितृशोक परेको छ।
बोहराका ९२ बर्षीय बुवा पदमसिंह बोहराको आज निधन भएको हो।
बिहान ११ बजे धनगढी उप–महानगरपालिका वडा नम्वर २ स्थित घरबाट गोदावरी आर्यघाटका लागि शवयात्रा सुरु हुने परिवारका सदस्यले जनाएका छन्।
कमेन्ट लोड गर्नुस