सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आइरहेको बस भारतमा दुर्घटना

२०७७ साउन २३, ०२:५९ खबर संवाददाता

धनगढी: भारतको बैग्लोरबाट धनगढी आइरहेको बस दुर्घटनामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दुर्घटना भएको हो।

बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना सवार रहेको सोही बसमा सवार घोडाघोडी नगरपालिकाका टेकराज अम्मैले जानकारी दिए। 

उनीहरु सामान्य घाइते भएका छन्। उनीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेशका लागि आइरहका थिए।

कमेन्ट लोड गर्नुस