सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सेनाको गाडी पल्टियो

२०७७ साउन १४, ०७:४७ खबर संवाददाता

धनगढी: बुधवार कैलालीमा नेपाली सेनाको गाडी पल्टिएको छ। बाढी पीडितको उद्धारमा खटिएको लु १ ग २८१ नम्मबरको गाडी जिल्लाको भजनी नगरपालिका –६ महादेउलामा पल्टिएको हो।

तेघरी व्यारेकबाट गएको गाडी पानीमा डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्थानीय तथा सुरक्षाकर्मीहरुको सहायतामा ट्रकलाई निकाल्ने काम भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस