रेलले दुबै खुट्टा गुमाएका युवकलाई आर्थिक सहयोग
२०७७ साउन १२, १०:३४
रेलले दुबै खुट्टा गुमाएका युवकलाई आर्थिक सहयोग गरिएको छ। धनगढीमा बस्दै आएका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ६ कोटीलीका खगेन्द्र भाटलाई पाँच हजार र खाद्य सामाग्री सहयोग गरिएको हो।
धनगढीमा बस्दै आएका ३० वर्षिय भाटलाई आर्दश नव युवा कल्वले पाँच हजार नगद र खाद्य सामाग्री सहयोग गरेको कल्वका अध्यक्ष निराजन खड्काले जानकारी दिए। उनको दुबै खुट्टा भारतमा रेलले गुमेका थिए।
कमेन्ट लोड गर्नुस