सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर बिधान निधि पौडेललाई गोल्ड मेडल

२०७७ साउन १२, ०९:०९ खबर संवाददाता

डाक्टर बिधान निधि पौडेललाई गोल्ड मेडल दिइएको छ। वीर अस्पतालको इन्टरनल मेडिसिन ग्यास्ट्रोइन्टेरोलोजी विभागमा कार्यरत प्राध्यापक पौडेललाई उत्कृष्ट काम गरेको भन्दै गोल्ड मेडल र प्रमाण पत्रले सम्मान गरिएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानाको १३१औँ बार्षिकोत्षवमा उनलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्मान गरेका हुन्। प्रतिष्ठानले लगनशी र अनुशासीत चिकित्सकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ।  
 

कमेन्ट लोड गर्नुस