सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम प्रहरीद्धारा गाजा फडानी

२०७७ साउन १२, ०८:०९ खबर संवाददाता

अछामः अछाममा प्रहरीले गाजा फडानी गरेको छ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ को नन्देगडामा स्थानीयको बाझो जमिनमा प्राकृतिक रुपमा उम्रेका गाजाका वोट फडानी गरिएको प्रहरीले जनाएको छ।

गाजा फडानीका लागि प्रहरी चौकी मेल्लेखबाट टोली खटाईएको थियो। 
 
 

कमेन्ट लोड गर्नुस